IME Life New

यूनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका राम कुमार अधिकारी दनुवारको परिवारलाई मृत्यु दाबी गरेको छ । कम्पनीको सिन्धुली शाखाले मृतक बीमितको परिवारलाई उक्त बीमा दाबीको रकम हस्तान्तरण गरेको हो ।

मृतक दनुवारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको थियो । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती सोमिन्त्रा कुमारीलाई १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS