Connect IPS
IME Life

प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउण्टर पोखराको बाटुलेचौरमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको बाटुलेचौरस्थित मितेरी हस्पिटलमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

काउण्टरको उद्घाटन गण्डकी प्रदेशका प्रदेश सभासद माननिय कृष्ण बहादुर थापाले सोमबार गरेका हुने । उक्त काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा हस्पिटलमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS