IME Life New

नेप्से ३ अंकले घट्दा २ अर्ब माथिकोे कारोबार, प्राईम बैंकको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ३ दशमलव ३३ अंकले घटेर १,६३७ दशमलव ६३ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, विकास बैंक, जीवन बीमा र अन्य क्षेत्र बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा १ सय ९७ कम्पनीको ६९ लाख ३७ हजार ४ सय ५४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।प्राईम कर्मसियल बैंकको १२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको ८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Esewa
Crest

विशाल बजारका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् भने सारथी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

छिमेक लघुवित्त विकास बैंकको प्रमोटर शेयर ७ दशमलव ०१ प्रतिशतका दरले गुमाएका छन् भने जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव १४ प्रतिशतका दरले गुमाएका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS