कठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ८७ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ६३ पैसा रहेको छ ।