IME Life New

नबिल बैंकका पूर्व अध्यक्ष पौडेलको कोरोना संक्रमणका कारण निधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ । पौडेलको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।

आईतबार उनको कोरोना संक्रमणका कारण निधन भएको उनका परिवारले जनाएको छ। बैंकको स्थापना कालदेखि नै पौडेल बारम्बार संचालक समितिमा रहदै आएका थिए।उनको पदावधि सकिएपछि केही समय अघि मात्रै नबिलबाट बाहिरिएका थिए।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS