IME Life New

आज कति छ डलरको भाउ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ४ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरो एकको खरिददर १ सय ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५३ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ९४ पैसा रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS