IME Life New

एनआईसी एशिया लघुवित्तको सिईओमा चालिसे नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लक्ष्मण चालिसे नियुक्त भएका छन् । नेप्सेमा एक सूचना जारी गर्दै लघुवित्तले यस्तो जानकारी दिएको हो ।

लघुवित्तको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जनाएको छ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS