IME Life New

बाग्लुङको शेराबजारमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका ( १ स्थित शेराबजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उदघाट्न जैमिनि नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले गरेका हुन् ।कार्यक्रममा जैमिनि नगरपालिकाका नगर प्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी बैंकिङ सेवा उपलब्ध गराएको बताए ।

बैंकको हाल ७ वटै प्रदेशमा , ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS