IME Life

उन्नती लघुबित्तद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । उन्नती सहकार्य लघुबित्त बित्तियको शाखा कार्यालय योगीकुटी रुपन्देहीले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । लघुुबित्तले बुटवल ११ ,देबीनगर रुपन्देहीका ४० बर्षिय दुर्गा बहादुर थापाको मृत्यु भएकोमा उनकी श्रीमती कल्पना थापा क्षेत्री लाई बीमा बापत १ लाख रुपैयाँ प्रदान गरेको हो ।

मृतक थापाको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती लाई उन्नती बिकासपथ महिला समुह केन्द्र न २७ का सम्पुर्ण सदस्य,केन्द्र संचालक संजय कुमार भर,कर्मचारी सरोज पाण्डे सहितको उपस्थितीमा शाखा प्रबन्धक बसन्ती खत्रीले ग्राहक सदस्य कै घरमा पुगी रकम प्रदान गरेका हुन् ।

Prabhu
Crest

हालै सहकार्य लघुबित्त संग मर्जर भई केन्द्रिय कार्यालय सिद्धार्थनगर रुपन्देही रहेको राष्ट्रियस्तरको उन्नती सहकार्य लघुबित्तले आफ्ना ग्राहक सदस्यहरुलाई सुत्केरी खर्च,काज कृया खर्च र कर्जा बीमा सम्बन्धि राहत प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS