IME Life New

बार्षिकोत्सवको अवसरमा नेपाल बैंकका सेवाहरु निःशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बैंक लिमिटेडले आफनो ८४ औ बार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको छ ।बैंकले बार्षिकोत्वको अवसरमा कार्तिक १ गते देखि निक्षेप खाताहरुमा मोबाईल बैंकिङ्, इन्टरनेट बैंकिङ्, डिम्याट खात, मेरो शेयर, सि–आस्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको हो ।

यसका साथै बैंकले ८४ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु समेत संचालन गर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS