Connect IPS
IME Life

सिभिल बैंकको लिलामी शेयरमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाईन्छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंकको आठ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप भएको छ ।बैंकले मंसिर २ गते उक्त संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरेर गरेको हो । यसअघि बैंकले असोज ३० गते सम्म लिलामी भर्ने समय निधारण गरेको थियो ।

बैंकले असोज १६ गतेबाट लिलामी खुला गरेको हो यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य बोलकबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS