काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ६८ पैसा रहेको छ ।