काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ५९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ २९ पैसा रहेको छ ।