Connect IPS
IME Life

सिटिजन्स बैंकले ल्यायो मोबाइलबाटै मोबाइल बैंकिङ् पिन रिसेट गर्ने सुबिधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफनो बैंकमा नगईकन मोबाइल बैंकिङ्ले पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ ।नयाँ सुविधा लिन बैंकका ग्राहकले अब मोबाइल बैंकिङ्को पिन नं बिर्सेमा जुनसुकै शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुने भएका छन् ।

यस विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ् सेवा प्रदान गर्न र डिजिटल माध्यमबाट कारोवार गर्न सहयोग पुर्याउने उद्देश्यका साथ यो सेवाको सुरुवात बैंकले जनाएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS