IME Life New

आइएमईद्धारा कोभिडका कारण विदेशमा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । उक्त कोश मार्फत कोरोना संक्रमणका कारण विदेशमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता गर्ने कम्पनीले जनाएको छ ।

कोशमा वि.स २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोरोना भाईरसका कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा कार्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

उक्त आवेदनमा थप छलफल गरि आर्थिक सहायता उपलब्ध गराइनेछ कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS