IME Life New

९ अंकले घट्यो नेप्से, कारोबार एक अर्ब ८१ करोडमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से ९ दशमलव ४२ अंकले घटेर १,५६८ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।टे«डिङ, उत्पादनमूलक क्षेत्र र म्युचुअल फण्ड बाहेक अन्य क्षेत्रको उपसुचक घटेका छन् ।दिनभरिमा १ सय ९३ कम्पनीको ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण काबेलीको ११ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । ज्योति विकास बैंकको ११ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै ज्योति विकास बैंकका लगानीकर्ताले ४ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, लक्ष्मी उनती कोषका इकाईधनीले ३ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पंचकन्या माई हाईड्रोपावरका लगानीकर्ताले ८दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ७ दशमलव ५० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS