IME Life New

सुचिकृत कम्पनीहरुले धितोपत्र बोर्डमा अनलाईनबाटै विवरण पेश गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनी तथा अन्य बजारमा सहभागीहरुले नियमन व्यवस्था अनुसार बोर्डमा पेश गर्नुपर्ने वित्तीय विवरणहरु विद्युतीय माध्यम मार्फत नै पेश गर्ने व्यवस्था लागु गर्ने भएको छ ।

बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२० का अवसरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोर्ड प्रवक्ता निरज गिरीले यस्तो जानकारी दिएका हुन् । बोर्डले सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले आफ्ना विवरण विद्युतीय माध्यमबाट पेश गर्दा पनि हुने व्यवस्थाले कारोबार सहज हुने बोर्ड प्रवक्ता गिरीले बताए।

Esewa
Crest

विद्युतीय माध्यम मार्फत आवधिक वित्तीय विवरणहरु पेश गर्दा बोर्डले अब त्यसको संग्रह, अध्ययन र नियमन गर्ने प्रणाली प्रयोगमा ल्याएको बार्डले जनाएको छ । बोर्डले आगामी दिनमा शेयर बजार सम्बन्धी अन्य गतिविधिहरु तथा प्रक्रियाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लैजाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS