IME Life New

नेप्से सामान्य अंकले बढ्दा करिब २ अर्बको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से १ दशमलव ७४ अंकले बढेर १,५७८ दशमलव ०१ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, टे«डिङ, होटल, विकास बैंक र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसुचक घटेका छन् ।

दिनभरिमा १ सय ८९ कम्पनीको ६८ लाख १५ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको १६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाईड्रोपावरको ७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सबैको लघुवित्तका लगानीकर्ताले ६ दशमलव ५ प्रतिशतका दरले गुमाएका छन् भने रिदि हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ८३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS