Connect IPS
IME Life

सानिमा बैंकका ग्राहकले सस्तो डिलमा सामान खरिद गर्दा बिशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले चाडपर्वको अवसरलाई लक्षित गर्दै सस्तो डिलसँगको सहकार्यमा “बिग डिल एट सस्तो डिल” योजना ल्याएको छ ।बैंकले चाडपर्वलाई लक्षित गर्दै आफनो ग्राहकहरुको सुविधाका लागि उक्त योजना ल्याएको जनाएको छ ।

जस अन्तरर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “फस्ट कम फस्ट सर्भिस ” को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS