Connect IPS
IME Life

डिजिटल राजश्व भुक्तानीमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसमम शुल्क नलिन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भुक्तानी सेवा प्रदायकलाई यस्ता निर्देशन दिएको हो ।

वर्तमान कोभिड १९ को असहज अवस्थालाई दृष्टिगत गर्दै आगामी २०७७ पुस मसान्तसम्म केन्द्रीय बैंकले राष्ट्र बैंकबाट अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई सबै कारोबार निशुल्क गर्न निर्देशन दिएको जनाएको छ ।

Prabhu
Crest

यसअघि भुक्तानी सेवा प्रदायकहरुले सरकारलाई बुझाउने राजश्वअनुसार १ हजार रुपैयाँको कारोबार निःशुल्क तथा १ हजारभन्दा बढी रकमको भुक्तानीमा ५ देखि ३० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS