IME Life New

अशोक लेलेण्डको सावारी खरिद गर्दा सनराइज बैंकले खरिद मूल्यको ६०% सम्म कर्जा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । सनराइज बैंकले अशोक लेलेण्डको सावारी खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंक र आईएमई मोटर्सबीच मंगलबार कर्जा उपलब्ध गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरे ।

Esewa
Crest

कर्जा मासिक किस्ताको आधारमा ७ वर्षअवधिमा भुक्तानी गरिसक्नुु पर्ने बैंकले जनाएको छ । बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS