IME Life New

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकका सिईओ सुयोग श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि बैंकका ग्राहकले हुन्डाईको नयाँ गाडी खरिद गर्दा ९ दशमलव ५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा पाउने छन् ।यो सुविधा ग्राहकहरुले बैंकको सम्पूर्ण शाखा मार्फत लि सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS