IME Life New

सिभिल लघुवित्तको कम्पनी सचिवमा कार्की नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा देवकर कार्की नियुक्त भएका छन् ।लघुवित्तको असोज २० गते बसेकोे संचालक समितिको बैठकले कम्पनीमा बरिष्ठ प्रवन्धकको रुपमा कार्यरत कार्कीलाई नियुक्त गरेको हो ।

लघुवित्तको संचालक समितिको बैठकको निर्णय अनुसार उनलाई असोज २१ गते देखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको हो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS