IME Life New

असोज २५ गतेदेखि दुुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाले आगामी असोज २५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ति गरेपश्चात स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने संस्थाले जनाएको छ ।

Esewa
Crest

हाल स्वरोजगारको केन्द्रीय कार्यालय बनेपा– ५ काभ्रेपलाञ्चोकमा रहेको छ । स्वरोजगार लघुवित्तको चुक्तापूँजी ३४ करोड १६ लाख रहेको छ भने जनकपुर लघुवित्तको  ३ करोड ४७ लाख ५० हजार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS