IME Life New

ग्रामिण विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कटुवाललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्याम कुमार कटुवाललाई दिएको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको संस्थाले जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि कटुवाललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको संस्थाले एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS