काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरो एकको खरिददर १ सय ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५० रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ७६ पैसा रहेको छ ।