IME Life New

१० लाख बढीले गरे ‘आइएमई पे’ एप डाउनलोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई पे एप १० लाख बढीले डाउनलोड गरेको छ । आइएमई गुप्र अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्धित इएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेको कम्पनीले जनाएको छ ।

कम्पनीेले १० लाख डाउनलोड पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिने जनाएको छ । यो योजना आजबाट सुरु भई अक्टोबर १५ सम्म कायम हुने छ ।

Esewa
Crest

आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS