IME Life New

कृषि विकास बैंकको नयाँ शाखा मुलपानीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकलेकाठमाडौ जिल्ला कागेश्वरी नगरपालिकाको मुलपानीमा पूर्ण आधुनिक बैकिङ्ग सहित नयाँ शाखा संचालन ल्याएको हो ।

उक्त सेवा संचालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरे ।

Esewa
Crest

कोभिड–१९ कारणले औपचारीक रुपमा कार्यालयको उदघाटन हुन नसकेपनि न्यूनतम अप्नाउनु पर्ने सावधानी अप्पनाई बैंकिङ्ग सेवा संचालनको शुभारम्भ गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS