Connect IPS
IME Life

सिटी एक्सप्रेसकोे चाडपर्व अफर “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा”

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै लगातार ६० दिन सम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन एकजना विजेतालाई १० हजार रुपैयाँ बराबरको उपहार प्रदान गरिने छ ।कम्पनीका अनुसार यस अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुने जनाएको छ ।

Prabhu
Crest

यस अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा हुने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS