काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ७३ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ ३३ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३७ रुपैयाँ ८५ पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ ५५ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५१ रुपैयाँ ८ पैसा र खरिददर १ सय ५१ रुपैयाँ ९५ पैसा रहेको छ ।