IME Life New

सूर्या नेपालले शुक्लागण्डकी नगरपालिकालाई गर्यो एम्बुलेन्स सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या नेपालद्धारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग, उपप्रमुख सबिता रसाईली लगायत कम्पनीका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले मन्तव्य राखेका थिए ।कम्पनीले विभिन्न सामाजिक क्षेत्र कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग पुराउदै आईरहेको छ ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सबिता रसाईली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, बाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडीको उपस्थििती रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS