Connect IPS
IME Life

नेप्से सामान्य अंकले घट्दा, पौने दुई अर्बको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको चौथौ दिन नेप्से ३ दशमलव १९ अंकले घटेर १५५० दशमलव ४३को विन्दुमा कायम भएको छ । आज १ सय ९० कम्पनीको ८० लाख १९ हजार ६ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ ।विकास बैंक, हाईड्रोपावर, फाइनान्स र म्युचुअल फण्ड बोहक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सकोे ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, अरुण काबेलीको ९ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ।

Prabhu
Crest

कामना सेवा विकास बैंकका लगानीकर्ताले र जोशी हाईडङोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल फाइनान्स लगानीकर्ताले ५ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् भने नाग्दी गु्रप पावरका लगानीकर्ताले ३ दशमलव २४ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS