काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ १५ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ ३५ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३७ रुपैयाँ १५ पैसा रहेको छ भने खरिददर १ सय ३७ रुपैयाँ ८५ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५१ रुपैयाँ ३३ पैसा र खरिददर १ सय ५२ रुपैयाँ १० पैसा रहेको छ ।