IME Life New

३२ हजार ४ सय ५५ जना ऋणीले पाए सहुलियतपूर्ण कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तमा बैंकहरुबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जामा ३ अर्ब २२ करोड रुपैयाँ लगानीमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा ३२ हजार ४ सय ५५ जना ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ५९ अर्ब ५६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २४ हजार ७ सय ६४ ऋणीलाई प्रवाह भएको ५४ अर्ब ११ करोड रुपैयाँ कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ७ हजार ६ सय ९१जना ऋणीको ५ अर्ब ४५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS