IME Life New

सिरहाको गोलबजारमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले सिराहा जिल्लामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो ।

नयाँ शाखा विस्तार भएसँगै बैंकको शाखा कार्यालयको सङख्या १ सय ३ पुगेको छ । बैंकले हाल उक्त शाखाबाट करिब पाँच लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS