IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा ऋणीलाई ब्याजमा १२% छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कोरोनाको बिषम परिस्थतीमा बैंकका ऋणीलाई बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशतको छुट योजना ल्याएको छ ।

बैंकका आफना ऋणीले २०७७ असोज मसान्तसम्म चुक्ता भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण साँवा ब्याज रकम भुक्तानी गरे भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियतस्वरुप छुट हुने बैंकले जनाएको छ ।बैंकको उक्त निर्णय शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा तथा लघुवित्त वित्तीय संस्थाको नाममा दिइएको थोक कर्जामा लागू नहुने बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS