IME Life New

एनएमबि ५० को न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । एनएमबि ५० को भदौ मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ रुपैयाँ ४१ पैसा कायम भएको छ ।फण्डको न्याभ अघिल्लो महिनाको भन्दा ४४ पैसा बढी हो । साउनमा फण्डको न्याभ १० रुपैयाँ ९७ पैसा रहेको थियो । फन्डको. सूचीकृत सेयरमा लगानी ८७ करोड २३ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

साउन महिनाको भन्दा फन्डको न्याभ २९ करोड ७० लाख ३९ हजार रुपैयाँ बढी हो । साउनमा यस फन्डको सूचीकृत सेयरमा ५७ करोड ५३ लाख ३६ हजार लगानी रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS