IME Life New

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १ हजार १९० रुपैयाँ तोकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS