काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ ४ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३७ रुपैयाँ ८३ पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ ५४ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५० रुपैयाँ २७ पैसा र खरिददर १ सय ५१ रुपैयाँ ४ पैसा रहेको छ ।