काठमाडौं । रिलायन्स फाइनान्सले स्वतन्त्र संचालकमा बिनोद कुमार तण्डुकारलाई नियुक्त भएका छन् ।
फाइनान्सको असोज ५ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार तण्डुकारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । फाइनान्सले mतण्डुकारलाई आगामी चार वर्षका लागि नियुक्त गरेको जनाएको छ ।