Connect IPS
IME Life

लिवर्टी इनर्जीको शेयर नेप्सेमा कारोबार सुरु, कतिमा हुदैँछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आईतबार लिवर्टी इनर्जी कम्पनीको पहिलो कारोबार भएको छ ।कम्पनीको शेयर स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३ सय रूपैयाँमा भएको छ ।

कम्पनीको ३ हजार २ सय ६० कित्ता शेयर प्रति कित्ता ३ सय रूपैयाँमा भएको हो ।गत शुक्रबार कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म को कारोबार रेञ्ज प्रदान गरेको थियो ।

Prabhu
Crest

शेयर कारोबार खुलेको केही मिनेटमा नै १० प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको छ । पहिलो कारोबार दिनमै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो।जसमध्ये १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS