Connect IPS
IME Life

गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लालबन्दी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ ।कम्पनीले एक कार्यक्रम आयोजना गरी सर्लाही जिल्ला लालबन्दी न.पा. मा बसोबास गर्ने मृतक बिमित आषिश बैधको परिवारलाई उक्त बीमा दाबी वापतको रकम प्रदान गरेको हो ।

उक्त चेक लालबन्दी न.पा. वडा नं. ६ का वडाध्यक्ष  उज्जल कार्की तथा कम्पनीका लालबन्दी शाखाका शाखा प्रमुख लोक कुमारी काफ्ले र कम्पनीका कर्मचारीहरुले मृतक बीमीतको घरमै गई मृतकका पिता शिव कृष्ण बैद्यलाई पाँच लाख सोह्र हजार पाँच सय नब्बें रुपैयाको  हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

शाखा प्रमुख काफ्लेले जीवन बीमा सम्बन्धी जनचेतना पहिलाको तुलनामा उल्लेख्य मात्रामा बृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको जोखिम भएकोले सबैलाई आवश्यक भएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS