काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ८२ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ ९४ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ६५ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५२ रुपैयाँ २१ पैसा र खरिददर १ सय ५२ रुपैयाँ ९९ पैसा रहेको छ ।