IME Life New

यो साता नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता दुई कम्पनीको शेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर र लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत भएको हो ।

यो साता नेप्सेमा मिथिला लघुवित्तको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बोनस शेयर र लक्ष्मी उन्नति कोषकोे ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता इकाई सूचिकृत भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS