IME Life New

समीट लघुवित्तका शेयरधनीले यसपटक लाभांश नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समीट लघुवित्तका शेयरधनीहरुले यो बर्ष लाभांश नपाउने भएका छन् ।कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/ ७७ का लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको निर्णय गरेको हो ।

गत वर्षको वित्तीय विवरण र सो सम्बन्धि अनुसूचीहरु प्रकाशन गरी स्वीृकतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय कम्पनीको असोज १ गतेको संचालक समितिको बैठकले गरेको छ ।

Esewa
Crest

समिट र सजिलो लघुवित्त एक आपसमा मर्ज भएर असोज ६ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् । मर्जर सम्झौतासँगै समिट लघुवित्तको माघ २३ गतेबाट नेप्सेमा शेयर कारोबार रोक्का छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS