IME Life New

ग्लोबल आइएमई समुन्नत योजना – १ को बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना – १ ले नगद लाभांश वितरण का लागि बुकक्लोज मिति तय गरेको छ । योजनाले नगद लाभांश वितरण गर्नको लागि असोज ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण असोज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि ग्लोबल आइएमई समुन्नत योजना – १ का इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS