काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ २७ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ८७ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३९ रुपैयाँ १६ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ८७ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५० रुपैयाँ ७८ पैसा र खरिददर १ सय ५१ रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तो छ आजको विदेशी विनिमयदर
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...