Connect IPS
IME Life

भदौं २५ गतेको शेयर कारोबार राफसाफ नगर्न नेप्सेको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत भदौं २५ गते बिहिवार भएको शेयर कारोबारको राफासाफ तथा फछर्यौट स्थगित गर्न निर्देशन दिएको छ । सोमबार एक सूचना जारी गर्दै यस्तो जनाकारी दिएको हो ।

सिडिएससीले गत बिहीबार भएको सबै शेयर कारोबारको राफासाफ अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ । नेप्सेले गत बिहीबारको टिएमएसमा प्राविधिक समस्या देखिएकाले राफसाफ स्थगित गर्न निर्देशन दिएको छ । सो दिन नेप्सेको टिएमएसमा समस्या आएको थियो । नेप्सेले अनुसन्धानको क्रममा रहेकोले कारोबारको राफसाफ नगर्न भनेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS