Connect IPS
IME Life

माउन्टेन इनर्जीको स्थगित आइपीओ भदौ ३१ गतेदेखि खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माउन्टेन इनर्जी नेपालले यसअघि स्थगित भएको आइपीओ भदौ गते (बुधबार) बाट फेरि बिक्री खुला हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ विक्री खुला गर्न लागेको हो ।उक्त आइपीओमा छिटोमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ बिक्री नभएमा असोज २९ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।कम्पनीले स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्काशन गर्नेछ ।

Prabhu
Crest

आवेदकले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओको बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआईएल क्यापिटल रहेका छन् ।
कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS