काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ३६ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३९ रुपैयाँ ४ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ७५ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५० रुपैयाँ १७ पैसा र खरिददर १ सय ५० रुपैयाँ ९४ पैसा रहेको छ ।